एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई एमसीसी पास गर्न सरकारसँग बहुमत रहेको भन्दै पास वा फेल जे गरेपनि सरकारले नै निर्णय गर्न भनेका छन् । संसदमा १६५ सांसद सरकार पक्ष दलहरुसँग रहेकाले एमसीसी पारित गर्न वा अनुमोदन गर्न एमालेको आवस्यक नपर्ने भन्दै सरकारको निर्णय पछि मात्रै एमालेले आधिकारीक धारणा ल्याउने बताएका थिए ।
अहिले संसद अवरोध गरीरहेको एमालेले एमसीसी पारित वा संसोधन वा फिर्ता लैजाउ भन्ने विषयमा आधिकारीक निर्णय दिन सकेको छैन । माओवादी शंसोधन विना एमसीसी पारित गर्ने पक्षमा छैन ।
ओलीले फोन संवादका क्रममा प्रचण्डलाई मलाई हटाएपछि एमसीसी पास गर्छौ भन्नु भएको रहेछ , गर्नुस् भन्दै जवाफ दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline