गठबन्धन रहेपनि नरहे पनि एमसीसी पारित गराउन लाग्ने काँग्रेसको निर्णय

गठबन्धन रहेपनि नरहे पनि एमसीसी पारित गराउन लाग्ने काँग्रेसको निर्णय

  • बिहिबार, माघ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

गठबन्धन दलहरुभित्र सहमति नबनेको अवस्थामा पनि नेपाली काँग्रेसले एमसीसी अगाडी बढाउनु पर्ने निष्कर्ष निकालेको छ । एमसीसी नेपालको हितमा रहेको भन्दै काँग्रेसको आज बसेको कार्यसम्पादन समितिको बैठकले एमसीसी नेपालको हितमा रहेको ठहर गरेको छ ।
काँगेस नेता शंसाक कोईरालाले एमसीसी पारित गर्ने पक्षमा निष्कर्ष निस्किएको बताए ।

बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे भइरहेको छलफल जानकारी गराउदै रामशरण महतलाई एमसीसीको विषयमा बोल्न समय दिएका थिए । महतको व्याख्यापछि देउवाले एमसीसीका विषयमा राम्रा(नराम्रा विवरण आफूलाई दिन महतलाई आग्रह गरेका थिए ।

गठबन्धन रहेपनि वा नरहे पनि एमसीसी अगाडी बढाउनु पर्ने पक्षमा काँग्रेस उभिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ