रुपन्देहीको गाँउपालिका प्रमुख , वडा अध्यक्ष सहित दर्जनौँ माओवादी केन्द्रमा प्रवेश, प्रचण्डद्धारा स्वागत

रुपन्देहीको गाँउपालिका प्रमुख , वडा अध्यक्ष सहित दर्जनौँ माओवादी केन्द्रमा प्रवेश, प्रचण्डद्धारा स्वागत

  • बिहिबार, माघ २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

रुपन्देहीको सम्मरीमाई गाँउपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ( बब्लु ) काँग्रेस तर्फबाट वडाअध्यक्षमा निर्वाचित वडा अध्यक्ष श्रवण कुमार यादव लगायतका जनप्रतिनिधि र विभिन्न दलका कार्यकर्ताहरु आज माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शुक्ला स्वतन्त्र उम्मेद्धारी दिएर गाँउपालिका अध्यक्ष निर्वाचित बनेका थिए ।
माओवादी नेता चक्रपाणी खनालको पहलमा उनी आज खुमलटार स्थित प्रचण्ड निवासमा एक कार्यक्रमका बीच माओवादी प्रवेश गरेका हुन् । प्रचण्डले उनीहरुलाई स्वागत गरेका थिए ।

May be an image of 12 people, people standing, people sitting and outdoors

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ