कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपाद्धारा निर्णय पुनर्विचार गर्न अपील

कमल थापाले पार्टी परित्याग गरेपछि राप्रपाद्धारा निर्णय पुनर्विचार गर्न अपील

  • मङ्लबार, माघ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

लामो समय राप्रपाको राजनीति गरेर अन्तिम समयमा पार्टी परित्याग गरेका कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न राप्रपाले अपील गरको छ । आज बसेको आकस्मिक बैठकले यस्तो अपील गरेको हो । थापाले गृहजिल्ला मकवानपुर पुगेर पार्टी परित्यागको घोषणा गरेपछि राप्रपामा नयाँ तरंग आएको छ ।
थापाको घोषणालगत्तै बसेको राप्रपाका पदाधिकारीहरुको बैठकले थापाको घोषणालाई अनपेक्षित र अप्रत्याशीत भन्दै बिचलित नहुन कार्यकर्ताहरुलाई अपील गरेको छ ।

सोमबार नै थापाले केन्द्रीय सदस्यहरुको भेला राखेर राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाह तथा निर्मल निवासबाट भएको हस्तक्षेपको विषयमा अनुसन्धान हुनुपर्ने माग राखेका थिए ।

थापाले आफूलाई अध्यक्ष हुन नदिई चुनावमा हराउन पूर्व राजाले भूमिका खेलेको भन्दै आलोचना गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ