कमल थापाले राप्रपा परित्याग गरे, भने भारी मन र पीडाबोध हुँदै अलग भँए

कमल थापाले राप्रपा परित्याग गरे, भने भारी मन र पीडाबोध हुँदै अलग भँए

  • मङ्लबार, माघ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

हेटौंडा माघ २५ । राष्ट्रिय प्रजातान्त्र पाटी (राप्रपा) मा लामो समय नेतृत्व गरेका कमल थापा अन्ततः राप्रपाबाट बिदा भएका छन् । उनले गृह जिल्ला मकवानपुरमा आज पत्रकारहरुसँग कुरा गर्दै आफूले भारी मन र पीडाबोधका साथ राप्रपा छाड्नु परेको बताएका छन् ।

उनी गत महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजीत भएपछि उनी पूर्व राजासँग असन्तुष्ट हुँदै आएका थिए ।
पाटीभित्र आफ्नो कुरा सुनुवाइ नहुने भएपछि बाँकी क्रियाशिल जीवन पाटीमै बिताउने मन हुँदाहुँदै अप्रिय निर्णय गर्न बाध्य भएको उनले बताए ।
साथै उनले नयाँ दल खोल्न सक्ने संकेत पनि गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ