एमसीसी संसदबाट पारित हुँदैन, फिर्ता लैजानुस्, अमेरीकालाई वामदेव गौतमको अपील

एमसीसी संसदबाट पारित हुँदैन, फिर्ता लैजानुस्, अमेरीकालाई वामदेव गौतमको अपील

  • मङ्लबार, माघ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा विवादीत बनिसकेको र यो संसदबाट पारित हुने संभावना पनि न्युन रहेकाले फिर्ता लैजान अमेरीकालाई आग्रह गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य समेत रहेका नेता गौतमले एमसीसीका कारण नेपालमा जनमत पनि विभाजित भएको भन्दै सो आग्रह गरेका हुन् । यो परियोजनाले नेपालको हित नगर्ने गौतमको ठहर छ ।
नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’ गौतमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ