मतदाता नामावली संकलन आजबाट स्थगित, छुटेकाले अब निर्वाचन पछि मात्रै

मतदाता नामावली संकलन आजबाट स्थगित, छुटेकाले अब निर्वाचन पछि मात्रै

  • मङ्लबार, माघ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै पटक गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । स्थानीय तह , जिल्ला हुँदै काठमाण्डौँबाटै समेत देशभरका मतदाताले नामावलीमा नाम अद्यावधिक गर्ने र संकलन गराउदै आएका थिए ।
अब बैशाख ३० को निर्वाचन अघि उमेर पुगेका योग्य नागरिकले पनि नाम टिपाउन पाउने छैनन् ।
उनीहरुले सो स्थानीय निर्वाचन पछि पुनः मतदाता नामावली संकलन हुँदा भरेर आउने संघ र प्रदेशको निर्वाचनमा भने मत दिन सक्ने आयोगका अधिकारीहरु बताउछन् ।
यस पटक स्थानीय चुनावका लागि नै एक करोड ९० लाख मतदाता सख्ंया पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ