बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सरकारको निर्णय

बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सरकारको निर्णय

  • सोमवार, माघ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा एकै चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले जेठ ४ मा चुनाव गर्न सुझाव दिए पनि प्रधानमन्त्रीले बैशाख ३० गतेका लागि निर्णय गराएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँडको प्रस्तावमा चुनावको मिति निर्धारण भएको हो ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले ज्योतिषको सुझावका आधारमा चुनाव बैशाख तीसकै लागि प्रस्ताव गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ