आज मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने संभावना

आज मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने संभावना

  • सोमवार, माघ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सरकारले आज स्थानीय तहको निर्वाचनको मिति तोक्ने संभावना छ । यसैको निर्णय सहित नियमित कामका लागि मन्त्रीपरिषद्को बैठक आज बस्दै छ । बैठक अपरान्ह ३ बजे पछि बालुवाटारमै बस्ने एक मन्त्रीले बताए ।
हिजो तीन ठूला दलको बैठकमा प्रधानमन्त्री देउवाले सोमबार मन्त्रीपरिषद् बैठक बसेर निर्वाचनको मिति तोक्ने जनाउ दिएका थिए ।
निर्वाचन आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सोही सिफारीस अनुसार नै जेठ ४ लाई निर्वाचन मिति तोकिने संभावना रहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ