सभामुख अग्नी सापकोटाले अहिले तत्काल एमसीसी संसदमा टेवल गर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
आज कान’न मन्त्री दिलेन्द्र प्रसाद बडुसँगको छलफलमा सभाम’खसापकोटाले यस्तो बताएको स्रोतले जनाएको छ । मन्त्री बडुले २६ गते एमसीसी टेबल गर्न आग्रह गरेपनि सभामुख सापकोटाले अस्वीकार गरेका थिए ।
सभामुखले दलहरुबीच राष्ट्रिय सहमति बनेपछि मात्रै यसलाई टेबल गर्न सकिने बताउदै आएका छन् । उनीहरुबीच संसद खुलाउन पहल गर्ने विषयमा पनि छलफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline