सभामुख सापकोटालाई नहटाए सम्म हामी संसद खोल्दैनौँः एमाले

 सभामुख सापकोटालाई नहटाए सम्म हामी संसद खोल्दैनौँः एमाले

  • आइतवार, माघ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई नहटाए सम्म संसद नखोल्ने चेतावनी दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको बहिर्गमन हुनु पर्ने शर्त राखेको छ ।

बैठकमा सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन असमर्थ भएको अध्यक्ष ओलीले बताएका थिए । सभामुख नहटे सम्म संसद नखोल्ने ओलीले बताए ।
माधव नेपाल सहित १४ सांसदलाई कार्बाही हुनु पर्ने कुरा राखिएको पनि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ