प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी कार्यलयलाई लेखेको पत्र सार्वजनिक भएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले त्यो पत्रका कारण एमसीसी प्रति पार्टीको अडानमा कुनै परिवर्तन नभएको बताएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै माओवादी यथास्थितिमा एमसीसी स्वीकार गर्न र संसदबाट अनुमोदन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline