भागवण्डा मिलाउन प्रदेश १ मा जम्बो मन्त्रीमण्डल, आज शपथ

भागवण्डा मिलाउन प्रदेश १ मा जम्बो मन्त्रीमण्डल, आज शपथ

  • आइतवार, माघ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

विराटनगर । गठबन्धनलाई भागवण्डा मिलाउन प्रदेश नम्बर १ को मन्त्रिमण्डल आज विस्तार हुँदैछ । यसअघि भएको ७ सदस्यीय मन्त्रिमण्डललाई अब १३ सदस्यीय बनाईएको छ । मुख्यमन्त्री राजेन्द्र राईले आज दिउँसो सम्ममा मन्त्रिपरिषद विस्तार गर्ने र आजै शपथ ग्रहण गराउने छन् ।
प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा ९एकीकृत समाजवादी० बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना राज्य मन्त्रि गरेर १४ सदस्यीय हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ