पूर्व मन्त्री योगेश भट्टराईले बताससँगको सेटिगंमा सस्तोमा जग्गा मात्र हैन राजनीतिक नियुक्तिमा समेत पहुँच दिएका रहेछन् : आले

पूर्व मन्त्री योगेश भट्टराईले बताससँगको सेटिगंमा सस्तोमा जग्गा मात्र हैन राजनीतिक नियुक्तिमा समेत पहुँच दिएका रहेछन् : आले

  • शनिबार, माघ २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

पर्यटन मन्त्री प्रेम आलेले आफ्नो समय विभिन्न मातहतका निकायहरुको अनियमितताको अध्ययन र छानविनमै खर्च भईरहेको भन्दै थप काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै आलेले नेताहरुको कुदृष्टिका कारण नै देश पछि परेको टिप्प्णी समेत गरे ।
तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समुहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरुमा बतास समुहसँग सम्बन्धित मान्छेहरुलाई राजनीतिक नियुक्ति दिलाएको समेत मन्त्री आलेले दाबी गरे ।

मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि आर्थिक बार्गेनिङ गर्ने गरेको देखेको उनको दाबी छ । त्यसरी नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्दे्रश्य राख्ने गरेको पाएको छु , उनले भने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ