नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले प्रचण्ड र विप्लव दुबै दक्षिणपन्थी भएको भन्दै उनीहरुसँग पार्टी एकता नहुने बताएका छन् ।
आज विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा उनले प्रचण्ड र विप्लवलाई दक्षिणपन्थीको आरोप लगाएका हुन् ।
नले अहिले राज्यका तीन वटै अंग असफल भईसकेको भन्दै क्रान्तिकारी कम्युनिष्टहरु एक भएर जानु पर्ने बताए ।
उनले देशको अर्थतन्त्र समेत धराशायी बनेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline