यो गठबन्धनले देशलाई ओरालो तर्फ लग्यो, जेठ ४ मा चुनाव हुनै पर्छ : ओली

यो गठबन्धनले देशलाई ओरालो तर्फ लग्यो, जेठ ४ मा चुनाव हुनै पर्छ : ओली

  • बुधबार, माघ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगेको आरोप लगाएका छन् ।
आज बसेको पार्टी सचिवालयको बैठकलाई संवोधन गर्दै ओलीले गठबन्धनको ध्यान देशको चिन्तामा भन्दा पनि सत्ता स्वार्थमा भएको बताए ।
आर्थिक रुपमा पनि देशमा अनियमितता, अराजकता र बेतिथि मच्चाएको भन्दै उनले २४ लाख खोप हराएकोप्रति व्यग्य गरे ।
२४ लाख खोप हराउनु लज्जास्पत भन्दै ओलीले यस्तो अवस्था भए अन्य देशमा मन्त्रीले राजीनामा दिनु पर्ने बताए ।
यसै गरी उनले आगामी जेठ ४ गते नै स्थानीय तहको निर्वाचन हुनु पर्ने भन्दै चुनावलाई सरकारले स्वेच्छाको बिषय बनाउन नहुने टिप्पणी गरे ।
सचिवालयको बैठक अहिले पनि जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ