नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यो गठबन्धन नटुट्ने बताएका छन् ।
आज प्रधानमन्त्री देउवा र प्रचण्डसँग आफूले पनि छलफल गरेको र सबै नेताहरु गठबन्धन जोगाउने पक्षमा रहेको भन्दै कसैले पनि यसलाई तोड्न नसक्ने बताए ।
अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पत्रपत्रिकामा आएका समाचारको पछि नलाग्न र खुरु खुरु संगठन विस्तारमा लाग्न पनि निर्देशन दिए ।
एमसीसीका कारण गठबन्धन टुट्न सक्ने हल्लाका बीच नेपालको यो भनाई आएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline