सोनाम ल्होसारका अवसरमा भोली सार्वजनिक विदा दिने

सोनाम ल्होसारका अवसरमा भोली सार्वजनिक विदा दिने

  • मङ्लबार, माघ १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । तामागं समुदायको सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सो पर्वका अवसरमा विदा दिने मन्त्रीपरिषद्बाट निर्णय भएको जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ