प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
सिंहदरबारमा भएको भेटमा संसदको गतिरोध अन्त्य, एमसिसी, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ।
एमसीसी बारे गठबन्धन भित्र खटपट पैदा भएको भन्दै सार्वजनिक रुपमा चर्चा हुन थालेपछि प्रचण्ड प्रधानमन्त्री भेट्न पुगेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline