नेकपा एमाले चितवन र काभ्रेका विभिन्न नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले उनीहरुलाई निवासमै स्वागत गरेका छन् ।
प्रवेश गर्नेहरुमा नेकपा(एमाले) चितवन(काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी वाग्मती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासङ्घका केन्द्रीय सचीव चिरञ्जीवी अधिकारी र नेकपा(एमाले) काभ्रे चौरिदेउरालीका नेता ।रमेश गौतम एमाले परित्याग माओवादीमा प्रवेश गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline