प्रदेश १ मा गठबन्धनलाई धक्काः एमालेका शेर्पा बिजयी

प्रदेश १ मा गठबन्धनलाई धक्काः एमालेका शेर्पा बिजयी

  • बुधबार, माघ १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ मा पाँच दलीय गठबन्धनलाई धक्का दिँदै एमालेको एक उम्मेद्धार बिजयी बनेका छन् । नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका हुन् ।

अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाए ।

४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे।

राई जसपाबाट गठबन्धनको उम्मेद्धार थिए । उता महिला कोटामा भने नेकपा एसकी जयन्ती राई बिजयी बनेकी छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ