अब एमालेबाट आशा गर्ने ठाँउ छैन, तत्काल चुनाव हुँदैन : माधव नेपाल

अब एमालेबाट आशा गर्ने ठाँउ छैन, तत्काल चुनाव हुँदैन : माधव नेपाल

  • मङ्लबार, माघ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जाने दाबी गरेका छन् ।

उनले अहिले तत्काल निर्वाचन हुने अवस्था नरहेको भन्दै ७९ साल चैत्र भित्र मात्रै तीनै तहको चुनाव हुने दाबी गरे । ७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको र अन्तिम चुनाव असोजमा भएकाले पाँच वर्ष कार्यकाल कहिले मान्ने भन्ने बहस भईरहेको अध्यक्ष नेपालले बताए ।
आज रामेछापबाट युवाहरुको समुहलाई पार्टी प्रवेश गराँउदै अध्यक्ष नेपालले एमालेबाट जनताले आशा गर्ने ठाँउ नरहेको भन्दै लोकतन्त्र , संविधान र गणतन्त्रको रक्षाका लागि पाँच दल मिलेर जानुको विकल्प नभएको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ