प्रधानमन्त्री देउवाको कोरोना परीक्षण आज हुने

प्रधानमन्त्री देउवाको कोरोना परीक्षण आज हुने

  • आइतवार, पुस २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

हिजोदेखि होम आईसोलेसनमा निवासमै बसेका प्रधानमन्त्री शेर बहादुर देउवाको आज कोरोना परीक्षण गरिने भएको छ ।

यस अघि विभिन्न बैठक र छलफलमा सँगै बसेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोना संंक्रमित भएको पुष्टी भएपछि देउवा आईसोलेसनमा बसेका हुन् ।

हिजो मात्रै उनले बालकोटमा पुगेर एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ