प्रधानमन्त्रीबाट हटाईदिएपछि पीडा खप्न नसकेर ओली भुकिरहेका छन्: माधव नेपाल

प्रधानमन्त्रीबाट हटाईदिएपछि पीडा खप्न नसकेर ओली भुकिरहेका छन्: माधव नेपाल

  • शनिबार, पुस २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीबाट हटाईदिएपछि अहिले बालकोट पुगेर त्यो पीडा खप्न नसकेर एमाले अध्यक्ष केपी ओली भुकिरहेको बताएका छन् ।
काठमाण्डौमा एकीकृत समाजवादी निकट बुद्धीजीवी परिषद्को दशौँ राष्ट्रिय अधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कोही डाक्टर भए ओलीको उपचार गरिदिन पनि भने ।
उनले भने, “कसैले पीडा खप्न नसके पछि भोमिट गर्छ कसैले शब्दबाट निकाल्छ , बिचरा ओलीको अहिले त्यही हालत छ । बालकोट पुगेपछि तथानाम गाली गलौज गर्या छ । ”
ओलीका लागि आफ्नै पार्टीका नेता कार्यकर्ता भन्दा राप्रपा, महन्त ठाकुरहरु प्यारो रहेको भन्दै बा नभन्नेहरुलाई उनले सम्मान नगर्ने गरेको नेपालको दाबी छ ।
प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको भन्दै नेपालले ओलीमा व्यक्तिवाद र दम्भ सवार रहेको पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ