नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको छ । उनलाई हिजो गरिएको पिसिआर परीक्षण रिपोर्टमा संक्रमण पुष्टी भएको हो । यो संक्रमण देखिएपछि उनी खुमलटार स्थित निवासमै आईसोलेसनमा बसेका छन् ।
केही दिन अघि देखि नै प्रचण्डले निवासमा भेटघाट बन्द गराएका थिए ।
यद्यपि, प्रचण्डको स्वास्थ्य अवस्था भने सामान्य रहेको एक सचिवालय सदस्यले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline