काठमाडौं, २१ पुस । सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो ।
प्रस्तावको समर्थकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर र जसपाकी प्रमिला कुमारी रहेकी छन् ।
राष्ट्रिय सभामा बुधबार दर्ता गरिएको यस्तो छ संकल्प प्रस्ताव :
https://www.mirmireonline.com/wp-content/uploads/2022/01/SaKaLPa-PaRaSaTaVa-Ra.Sa_.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline