यी हुन् प्रचण्डले छनौट गरेका माओवादीका राष्ट्रिय सभाका पाँच उम्मेद्धार

यी हुन् प्रचण्डले छनौट गरेका माओवादीका राष्ट्रिय सभाका पाँच उम्मेद्धार

  • मङ्लबार, पुस २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

सत्ता गठबन्धनमा सिट संख्यामा सहमति भएसँगै माओवादी केन्द्रले राष्ट्रिय सभाका पाँच उम्मेद्धार छनौट गरेको छ । पार्टीले उम्मेद्धार छनौट गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई प्रदान गरेको थियो ।

सो आधारमा आज बिहान अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाका लागि प्रदेश २ बाट उर्मिला अर्याल, गण्डकी प्रदेशबाट सुरेश आले मगर, भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट (अपाङगता ) सुदुरपश्चिमबाट जगत पार्कीलाई उम्मेद्धार छनौट गरेको उनको सचिवालयले जनाएको छ ।

आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ