नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महाधिवेशनबाट नेतृत्व चयन प्रकृया लोकतान्त्रिक प्रकृयाबाट हुने बताएका छन् । महाधिवेशनमा समुहगत छलफलको निष्कर्ष सुनाउने कार्यक्रम आजबाट शुरु भएको छ । त्यस क्रममा महाधिवेशनस्थलबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
माओवादीमा अध्यक्षका लागि प्रचण्ड निर्विकल्प भएपनि खास गरी महासचिव र अन्य पदाधीकारी एवं केन्द्रीय सदस्यका आकांक्षी बढी रहेकाले निर्वाचनबाट नेतृृत्व छान्न दबाब बढेको छ । यस अघि माओवादीमा मनोनयनको प्रकयाबाट नेतृत्व छानिदै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline