एमसीसीबारे प्रचण्ड लाईनः शंसोधन, दलहरुबीच राष्ट्रिय सहमति र त्यसपछि मात्रै अनुमोदन

एमसीसीबारे प्रचण्ड लाईनः शंसोधन, दलहरुबीच राष्ट्रिय सहमति र त्यसपछि मात्रै अनुमोदन

  • मङ्लबार, पुस १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

नेकपा माओवादी केन्द्रको आठाँै राष्ट्रिय महाधिवेशनमा अहिले चर्चा र विवादको विषय बनिरहेको एमसीसी बारे प्रचण्डले आफ्नो प्रतिवेदनमा पार्टीको दृष्टिकोण उल्लेख गरेका छन् ।

प्रतिवेदनमा एमसीसीबारे कतिपय विवादीत विषय संसोधन हुनु पर्ने, दलहरुबीच राष्ट्रिय सहमति कायम गर्नु पर्ने र त्यसपछि मात्रै अनुमोदन गर्नु पर्ने प्रचण्डले स्पष्ट पारेका छन् ।

माओवादी सम्मिलित सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीमा राष्ट्रघात नभएको र आफूले राष्ट्रघात नगर्ने भन्दै एमसीसी पास गर्नु पर्ने माओवादी महाधिवेशनमै बताएका थिए ।

एमसीसी संसोधन विना पारीत हुन नहुने संसदमा रहेका दल भित्रैबाट र बाहिरबाट एमसीसी खारेज गर्नु पर्ने भन्दै विरोध भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी