देउवाले बरियतामा २० नम्बरमा राखिदिएपछि सभापतिमा पराजीत कोईराला केन्द्रीय समितिको बैठकमा गएनन्

देउवाले बरियतामा २० नम्बरमा राखिदिएपछि सभापतिमा पराजीत कोईराला केन्द्रीय समितिको बैठकमा गएनन्

  • शनिबार, पुस १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

यस पटक काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोईराला केन्द्रीय सदस्यको प्रमाण पत्र लिन गएनन् भने बैठकमा पनि अनुपस्थित रहे ।
डा. कोईरालाले बरियतामा आफूलाई २० नम्बरमा राखिएको थाहा पाएपछि सानेपा नगएको बताईएको छ ।
सभापतिमा पराजीत भएपनि बढी मत ल्याउने उम्मेद्धार स्वतः केन्द्रीय सदस्य हुने प्रावधान काँग्रेसको विधानमा रहेको छ ।
सभापति देउवाले कसैलाई भेदभाव नगर्ने र सबैलाई समान व्यवहार गर्ने बताएका थिए ।
देउवाले रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ