नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काँग्रेस सबै भन्दा लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनमा सबै भन्दा ठूलो पार्टी बनाउने उद्घोष गरेका छन् ।
आज सभापतिको पदभार ग्रहण र प्रमाणपत्र वितरणपछि बोल्दै सभापति देउवाले आजैबाट आफूले पार्टीमा विना भेदभाव निष्पक्ष रुपमा काम गर्ने प्रतिवद्धता जनाउदै सबैलाई समेटेर अघि बढ्दै अब सबै तहको चुनावमा काँग्रेसलाई पहिलो बनाउनु पर्ने देउवाको जोड छ ।
उनले महिलालाई पार्टीले बिशेष स्थान दिएको पनि दाबी गरे । तलै देखि माथि सम्म महिला नेतृत्व पुर्याएका छौँ, अब चुनावमा पनि महिला मतदातालाई समेटेर नेतृत्व निर्वाचित गर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline