काठमाडौं । आसन्न राष्ट्रिय सम्मेलनको तयारी र अध्यक्ष प्रचण्डको प्रस्तावित राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ।
राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।
माओवादीले यही पुस ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline