काँग्रेस प्रदेश दुईको सभातिमा देउवा पक्षका कृष्ण यादव निर्वाचित

काँग्रेस प्रदेश दुईको सभातिमा देउवा पक्षका कृष्ण यादव निर्वाचित

  • शुक्रबार, पुस ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । यादव देउवा पक्षका उम्मेद्धार थिए ।
काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । तर पनि निधिकै गृहप्रदेशमा राम सरोज १४१ मतले पाखा लागेका हुन् ।
कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत पाए ।
कोइराला पक्षसँग मिलेर भएपनि निधिले प्रदेश २ आफ्नो पकडमा रहेको देखाउन चाहेका थिए । तर देउवा समूहसँग निधि कोइराला गठबन्धन पराजित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी