एमाले अब बिखण्डनमा जान्छ , जति मलजल गरेपनि अगाडी बढ्न सक्दैनः खनाल

एमाले अब बिखण्डनमा जान्छ , जति मलजल गरेपनि अगाडी बढ्न सक्दैनः खनाल

  • बिहिबार, पुस ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरेपनि अब त्यो पार्टी अगाडी बढ्न नसक्ने दाबी गरेका छन् ।
काठमाण्डौँमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै नेता खनालले एमाले अब लगातार तल झर्ने र बिखण्डन तर्फ जाने दाबी गरे ।
यस अघि सुखी नेपाली समृद्ध नेपालको नारा आफूले अघि सारेको पनि खनालले स्मरण गरे ।
अब कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडी बढाउने दायित्व एकीकृत समाजवादीको भएको पनि दाबी खनालले गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ