जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच हानाहान भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भए पछि आजको मतदान प्रकृया नै स्थगित भएको छ । सो झडपलाइ नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेको थियो ।
मतदान गराउने र नगराउने विषयमा दुई पक्षबीच बैठकमा विवाद भएको निर्वाचन अधिकृत प्रल्हाद गौतमले बताए । अब निर्वाचन प्रकृया भोली गर्ने गरी आज स्थगित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline