प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आव्हान् : संसद अवरोध र एमसीसी मुख्य एजेण्डा

प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आव्हान् : संसद अवरोध र एमसीसी मुख्य एजेण्डा

  • शनिबार, पुस ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

प्रधानमन्त्री शेर बहादुर देउवाले आईतबार अपरान्हका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई बैठकका लागि आव्हान् गरेका छन् । यो सर्वदलीय बैठकको मुख्य एजेण्डा संसदमा जारी एमालेको अवरोध र एमसीसी के गर्ने भन्ने बिषयमा रहेको बताईएको छ ।
एमाले यस अघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी थिएन । सर्वदलीय बैठक बोलाउन यस अघि प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ