काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा बाट २१ प्रतिशत बढी लाभांश वितरण गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षसम्म हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline