पार्टी महामन्त्रीमा पराजीत हुने संकेत देखिएपछि रक्षा मन्त्री डा. मिनेन्द्र रिजालद्धारा राजीनामा दिने घोषणा

पार्टी महामन्त्रीमा पराजीत हुने संकेत देखिएपछि रक्षा मन्त्री डा. मिनेन्द्र रिजालद्धारा राजीनामा दिने घोषणा

  • बिहिबार, पुस १, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजीत हुने संकेत देखिएसँगै रक्षा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालबाट यस्तो घोषणा गरेका हुन् । शेखर कोईरालाको प्यानलबाट महामन्त्रीमा उम्मेद्धारी दिएका रिजाल चौथो पोजिसनमा छन् । महामन्त्रीमा गगन थापा र विश्व प्रकाश पौडेल अग्र स्थानमा रहेका छन् ।
उनले महामन्त्री पदको अन्तिम नतिजा आएसँगै आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ