सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

  • बिहिबार, पुस १, २०७८
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, १ पुस । सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न १ पुस बिहीबार सेयरधनी बनिसक्नु पर्नेछ ।

सन्‌राइज बैंकले गत वर्षको नाफाबाट छ दशमलव ६५ प्रतिशत बोनस र कर तिर्न शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । बैंकले १५ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ