प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

  • बिहिबार, पुस १, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, १ पुस । प्रभु बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार, २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ ।

प्रभुले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । बैंकले १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट सहभागिता जनाउन सकिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ