माइखोला हाइड्रोपावरको साधारणसभा २२ पुसमा, आईपीओ निष्काशन प्रमुख एजेण्डा

माइखोला हाइड्रोपावरको साधारणसभा २२ पुसमा, आईपीओ निष्काशन प्रमुख एजेण्डा

  • बुधबार, मंसिर २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, २९ मंसिर ।  माइखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निष्काशन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो ।

सभाले कम्पनीकाे आईपीओ निष्काशन बारे विशेष निर्णाय गर्ने जनाएकाे छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा–नोक्सानसम्बन्धी पनि सभामा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा प्रस्ताव गर्ने कम्पनीकाे याेजना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ