महुली लघु्वित्त वित्तीय संस्थाले २४ पुसमा बोलायो साधारणसभा, २६ प्रतिशत बोनस पारित गर्ने एजेण्डा

महुली लघु्वित्त वित्तीय संस्थाले २४ पुसमा बोलायो साधारणसभा, २६ प्रतिशत बोनस पारित गर्ने एजेण्डा

  • मङ्लबार, मंसिर २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं, २८ मंसिर । महुली लघुवित्त वित्तीय संस्थाले लाभांश प्रताव पारित गर्न २४ पुसमा नौऔँ वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय अग्निसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २६ प्रतिशत बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ ।

कुनै वित्तीय संस्थाहरू गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने तथा प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतको एजेन्डा छ ।

साधारणसभा प्रयोजनार्थ संस्थाल १२ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार ११ पुससम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ