नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा शेर बहादुर देउवाले अग्रता बनाएका छन् ।
आज बिहानबाट शुरु भएको गणनामा देउवाले २५० मत गनि सक्दा १३२ मत प्राप्त गरेका छन् । अर्का उम्मेद्धार डा. शेखर कोईरालाले ८१ मत प्राप्त गरेका छन् भने प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १३ र कल्याण गुरुगंले १ मत प्राप्त गरेका छन् । कुल ४ हजार ६७९ मत खसेको छ । सभापति हुन कम्तीमा २३४० मत ल्याउनु आवस्यक छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline