रामचन्द्र पौडेलले काँग्रेसको मतदानमा भाग लिएनन्

रामचन्द्र पौडेलले काँग्रेसको मतदानमा भाग लिएनन्

  • मङ्लबार, मंसिर २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

नेपाली काँग्रेसमा लामो जीवन विताएका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस पटकको १४ औँ महाधिेशनमा कुनै पनि नेतालाई भोट दिएनन् । राति साढे ११ बजे सम्म भएको मतदानमा पनि पौडेल निर्वाचनमा मत दिन गएनन् ।

उनी सभापतिका आकांक्षी थिए । तर देउवा ईतर प्यानलमा एकढिक्का नभएपछि उनले विज्ञप्ति जारी गर्दै निर्वाचन नलड्ने बताएका थिए ।

निकै निराश बनेका पौडेललाई निवासमै पुगेर पार्टीृमा सक्रिय हुन सभापति एवं प्रधानमन्त्री देउवाले अपील गरेपनि पौडेलले कसैलाई मत नदिएका हुन् । पौडेल सहित ६४ जना प्रतिनिधिले यस पटक मत नदिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ