तेस्रो पटक थपियो मतदानको समय, सभापतिको मत आजै गन्न थालिने

तेस्रो पटक थपियो मतदानको समय, सभापतिको मत आजै गन्न थालिने

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार मतदानका लागि तेस्रो पटक समय थप गरिएको छ ।

सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदानका लागि यसअघि राति ९ बजेसम्मका लागि समय तोकिएको थियो। त्यसपछि १० बजेसम्मका लागि तोकिएकोमा अब एक घण्टा थपेर साढे ११ बजेसम्मका लागि पुर्‍याइएको छ । तर मत हाल्ने लाइनमा भने मतदाता छैनन् ।
मतदान सकिएपछि सभापतिको मत आजै रातिबाट गन्न थालिनेछ भने अन्यको मत केन्द्रीय कार्यलयमा लगेर राखिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ