डा. कल्याण रोकाले स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षको पदभार ग्रहण गरे

डा. कल्याण रोकाले स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षको पदभार ग्रहण गरे

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, २७ मंसिर । सर्वोच्चले पुनर्वहालीको आदेश दिएसँगै आज युवा तथा साना व्यवशायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण ) ले पदभार ग्रहण गरेका छन् । कोषमा पदभार ग्रहण गर्दै डा. रोकाले युवाहरुलाई रोजगार बनाउने काममा लागि पर्ने प्रतिवद्धता जनाए ।
आफू काम गर्ने मान्छे भएकाले जसको सरकार आए पनि फरक नपर्ने भन्दै यस अघि सरकारले पुर्वाग्रह राखेर बर्खास्त गरेको बताए ।
सर्वोच्चले डा. रोकालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरीम आदेश दिएको थियो । ओली सरकारको पालामा नियुक्त भएका डा. रोकालाई देउवा सरकार आएसँगै  हटाईएको थियो । त्यसपछि डा. रोकाले सर्वोच्चमा मुद्ध दायर गरेका थिए ।
६५ सालमा स्थापना भए पनि उल्लेख्य प्रगति गर्न नसकि नियमावलीको भरमा मात्रै चलेको कोष झण्डै बन्द हुने स्थितिमा पुगेका बेला डा. रोका आएसँगै गति लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ