ग्लोबल आईएमई बैंकको साधारण सभा आज, १३.५ प्रतिशत लाभांश पारित हुँदै

ग्लोबल आईएमई बैंकको साधारण सभा आज, १३.५ प्रतिशत लाभांश पारित हुँदै

  • सोमवार, मंसिर २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

ग्लोबल आईएमई बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज शुरु भएको छ ।
प्रज्ञा भवनमा शुरु भएको साधारण सभाले सोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि सहित ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागिमंसिर १३ गते एक दिन बुकक्लोज गरेको थियो ।
साधारण सभा भौतिक उपस्थिति हुन नसक्ने शेयर धनीका लागि जुम मार्फत पनि सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ