माओवादीको प्रदेश सम्मेलनबाट आज नेतृत्व चयन हुँदै

माओवादीको प्रदेश सम्मेलनबाट आज नेतृत्व चयन हुँदै

  • आइतवार, मंसिर २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलनबाट आज नेतृत्व चयन हुँदैछ । सात भौगोलिक र दुई गैर भौगोलिक प्रदेशको सम्मेलन हिजो अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
सम्मेलनले एक अध्यक्ष सहित ९ पदाधीकारी र अन्य सदस्यहरु चयन हुनेछन् । सकेसम्म नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न अध्यक्ष प्रचण्डले अपील गरेका छन् ।
आज सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुने माओवादीले जनाएको छ ।
साथै सम्मेलनले पुष ११ गतेदेखि हुने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधिहरु पनि छनौट गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ