काठमाडौं । नेपाली कांग्रेसको आगामी कार्यकालका लागि सभापतिका प्रत्यासी शेखर कोइरालाको प्यानल तय भएको छ ।
कोइरालाको प्यानलबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दिने पक्का भएको छ ।
यस्तै, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी रहँदा सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँ छन् ।
रामचन्द्र पौडेलको पनि साथ पाएकाले शेखरलाई देउवा विरुद्ध बलियो प्रतिद्धन्दीको रुपमा हेरिएको छ । तर प्रकाशमान सिंहले अलग्गै उम्मेद्धारी दिँदा देउवालाई फाईदा पुग्ने पनि चर्चा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline