अबको स्थानीय चुनावपछि देशभर कांग्रेसको सरकार बन्छः देउवा

अबको स्थानीय चुनावपछि देशभर कांग्रेसको सरकार बन्छः देउवा

  • शुक्रबार, मंसिर २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनमा मन्तव्य दिनु अघि अन्य राजनीतिक दलका नेता हिडिँसकेका थिए । साँझ साढे ६ भन्दा धेरै समय वितिसकेको थियो । र सभापति देउवा बोल्न मञ्चमा आए ।
यही बीचमा प्रधानमन्त्री देउवाले थोरै संवोधन गरे । यसमा उनले पार्टी भित्र प्रतिस्पर्धा भए पनि चुनावमा एक ढिक्का भएर लाग्न कार्यकर्तालाई अपील गरे ।
बोल्दा बोल्दै उनले कार्यकर्ताबाट उत्साहको हुटिगं सुनेपछि थपे साथीहरु काँग्रेसको सरकार रहीरह्यो भने आगामी स्थानीय तहमा देशभर काँग्रेसको सरकार बन्छ ।
त्यसबाट अघि बढ्दै उनले साथ दिनुस् यो डर, त्रास, देखाउने ओली जस्तो यो सबैबाट मुक्त गरिनेछ, शान्ति कायम गरिनेछ ।
यस अघि एमाले अध्यक्ष ओलीले नै महाधिवेशनमा बोल्दै काँग्रेस अरुको एजेण्डामा हिँड्न नहुने सुझाव दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ